Posted by: CaMoFLaGeD November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ओ निशन्त पाट! के छ यार? अमामामा क्या लेख्देको हौ!! सोल्टिनीको मा तोङ्बा तान्ने रे?? हे हे हे!! अस्तिको त्यो हामीलाई घुर्ने झारेलाई नि लान लागेको रे?? (ग्वाँचे माफ गर है!!) आँSSSSSSSSच!! पून्टे दाईले तिम्रो बारेमा सबको अगाडी बिल्ला गर्देर क्या बोर भाको नि! मलाई त बिजोग बनाएर यार!! आबो तिमीले रयान ब्रोलाई नि बबाSSSSSSल गर्देछौ!! लास्ट गिदीSSSS गरेर मलाई! "ब्रो म त भुक्का भए" भन्दैथ्यो। मैले त ब्रो अब निशले त पक्कै होइन, हो भने पनि त तपाईँ आफैँ तोर्पेSSSSS जस्तो भएपछि निशले त के, जुन सुकै झारेले नि तपाईको वालेट झ्याप हान्छ भन्दिए!! ठिकै भने नि हैन? ल निश पाट एकछिनमा अड्डामा भेट्ने है त! :-)
Read Full Discussion Thread for this article