Posted by: gwanche November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
चित्रे जदौ, अस्ति गाम जाँदा गिफ्ट् किन्न् साथि गैदेकोमा धन्यबाद्। तिम्रो लागि कुखुरा ल्याउने भनेको सारै महङो रैछ ऐले त, बरु लोकल् कुखुरा भन्दा त खसि सस्तो रैछ्। तेइ भेर् तिम्ले दे को पान से मध्यै चार से रुप्याको कुखुराको फुल् ल्याइ द्याछु, तिम्रो आगन्मा भएको काग्को गुँडमा राख्दिनु, ओथारो बसे'छि चल्ला झिकेर् ल्याउनु, पाल्नु अनि छाप्क्याँदा हाम्लाइ नि बोलाउनु। बाँकि से को दुई भाइ सँगै बसेर् भैसिको मो मो चप्काउँ है!
Read Full Discussion Thread for this article