Posted by: Yahoooooo November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
आँच् निशान्त ब्रो ठिकै छ यार क्या दिने ब्रो ले कोक ले ता कुल्ला गरेर पिच्कादिने रे ? भो त अब ? झिल्के उर्फ आइतेले पनि आफै न्वारन गर्ने भएछ । ब्रोले ठाँउ सरेपछि न्वारन नगरि नहुने हो कि किन हो ? गुरुदेव ल ल बधाइ छ बिहे गर्न ला क्या...........??? ल ल नेपाल बसाइमा मोज गर्नु । नेपाल जाँदा साह्रै रमाइलो हुन्छ यार । लास्ट टाइम साह्रै रमाइलो गरिया थियो । अब ता के गर्नु सम्झना मात्र । आज चौतारीको बस्ति पनि पातलो छ सबैलाइ उइक इन्ड लागेजस्तो छ !!
Read Full Discussion Thread for this article