Posted by: juttamojakattu November 18, 2006
"Bihan uthane bitikai"
Login in to Rate this Post:     0       ?        
बिहान उठ्ने बित्तिकै, काम मा जान पाईयोस यि हातले सँधै सँधै डलर गन्न पाईयोस काम मा जान पाईयोस डलर गन्न पाईयोस नेपाली श्रम र शिपको प्रवाह अमेरिका भरि फैलियोस् मलाई टेकी खुट्किलो, यो देश माथी उक्लियोस् मलाई छैन चाहना, नेपाल फर्केर जाओउ मलाई छ चाहना, यहि देश मा बसु छ कामना यहि मेरो, बरु नर्कमै परुँ जहाँ पुगे पनि तर, काम पाईयोस यहिँको जल अंजुली भर निलेर मर्न पाईयोस त्यो सुर्य चन्द्रको ध्वजा, मेरै रगतले नरंगियोस् यहिँको जल अंजुली भर, निलेर मर्न पाईयोस् बिहान उठ्ने बित्तिकै, काम मा जान पाईयोस यि हातले सँधै सँधै डलर गन्न पाईयोस !
Read Full Discussion Thread for this article