Posted by: gaalab November 18, 2006
Login in to Rate this Post:
0
?
पान्डव सुनुवारको हैन सरोज गोपाल बज्रचार्यको हो।
लौ दिन दिनै चौतारीमा नआए त के भइराख्या छ, फलो गर्नै गहारो हुने भयो गाँठे!
त्यो निशान्त ब्रो कता'ड आएछ फेरि!! ल, वास्तविक कुराहरु त थाहा हुनै परो नि! जाओस् जाओस्।