Posted by: shirish November 17, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ ! खुलासा भयो होला तिमी कति ध्वस्त छौ ! बलात्कार भएन निर्बस्त्र हुंदा समेत, ऐना सित यौबनको बयानमा मस्त छौ ! घातक नतीजा चुम्न माहीर बनायौ, मायाका मागहरु राखे देखि त्रस्त छौ !
Read Full Discussion Thread for this article