Posted by: Top Bahadur November 17, 2006
क्यबीन रेस्टुरेन्ट
Login in to Rate this Post:     0       ?        
बीयर् खान त मजा आउथ्यो तर खादै न खायेको जुस र चिकेन चिल्लि, थुक्पा को पैसा तिर्दा दाँत बात पसिना आउथ्यो। मैले त सिर्फ बीयर् मत्र खान्थे। एक् दिन् को कुरा हो एउटा साथि को भिसा लायो,, ल हिड् भन्यो गैयो, केटि ले जुस् खाम् है दाई भनि , साथि ले खाउ भन्यो, पछि बील् मा त ४०० को जुस मात्र, आखिर तिनि हरु ले एउटा १ liter को real mangyo juice खायेको रहेछ। बाहिर ७० पर्ने लाई तेहा ४००,,, अनि त दात् बाट पसिना आउने भो नि त। पछि था भयो, ४०० कमाउन कति गार्‍हो रहेछ, घन्टा हानेसि मात्र,
Read Full Discussion Thread for this article