Posted by: hetterika!! November 17, 2006
Login in to Rate this Post:
0
?
म नि हजिर् भएँ है, आज त लास्टै उत्पात नै भएछ नि, कथा-प्रतिकथा।
जङले आर्मी टाटे पाटे पत्लुङ लगाउने केटा रे!!! हा हा हा!!
कस्सम क्लासिक हो यो!!