Posted by: world_map November 17, 2006
Login in to Rate this Post:
0
?
हा हा हा हा! पून्टेदाईले मार्नु भो हँसाएर!
कस्तो लेख्न जान्या हो!
>>> "बरु तेस्को नेपाल देखिको साथी, तेई जंगले आर्मीको टाटे पाटे पत्लुङ् लाउने चाईं, अमेरिका मै छ रे कि। भेट भईहाल्यो भने होस् गर्नुस् ल, ब्रो?”
कुम्लेलाई पो झटारो परेछ। :D :D