Posted by: Hi_nanu November 17, 2006
Login in to Rate this Post:
0
?
के गर्ला खोइ यो मोरोले
जन्मनै दस् बर्ष लगायो
गर्ब मै छदा मच्चाउनु बिध्वन्स मचायो
छर् छिमेक्,गाउले सबैलाई धबायो
कलम लिने हात मा बन्दुक थमायो
सबै लाई तर्सायो,मच्चाउनु उधुम मच्चायो
जन्मी हाल्यो मोरो, माया लाग्छ
हुर्काउ सरा बिदुवा को सराप लाग्छ
छोडु तेसै जंगल मा आगो लाग्छ
धेरै गाह्रो बनयो यो छोरोले
आमालाई रुवाउनु रुवायो जन्मदै यो बुद्धी बिग्र्या मोरोले