Posted by: Tyra November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
यहा त कथा को महाभारत चल्दै रै'छ , कथाबाण् हाना हान्.... भएन यहा फाइटर् प्लेन् बाटै कथा बम्ब् खसाउनु पर्नि भो ,क्यार्नि होला कसरि अर्नि होला ;) OMG कति हास्नु कुम्ले को डिफेन्स् (भने पछि चित्रे र ग्वाचे कै सडयन्त्र रे'छत्यस्मा। ) ,दीप दाइ को क्लासिक् कथा त्यो पनि ( माइ फेवरेट् क्यारेक्टर्) बाङ्गे सहित् खुब् रमाइलो भएछ बिहान् बिहान् चौतारी मा। :D .. अघि बिहान् के ल्याब् को कम्प्युटर् मा चुस्स् हेरौ भनेर खोलि हाले चौतारि है हरे! कम् गार्हो भएन आफुलाइ खित्का रोक्न... सान्नानि हेरेन क्लिअर् गर्न त हुन्थ्यो म आफै कान्फुसेट् (comfuse) भए , एक् एक् मान्चे पिच्छे राज् खुल्दै जान्छ अनि :p.....
Read Full Discussion Thread for this article