Posted by: Birkhe_Maila November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लु आज बार बर्खमा चाइन्जो तिनजना पुराना चौतारिका बुडा भेला भएछन्। गोताएँ, दादा, नमे सपैलाई फेरि जदौ! अरु हरा'का बुडाहरु काका, बेसिथाने, मुन्द्रे, सिरे, लाले सपैलाई खोज्नु परो। छर्छरि नाति नातिनाले कतै बिर्दासरम तिर त दौडाएनन् तिनेरलाई? नमेले लेखेओ टुक्रो मैले नि पढेओ थिएँ, गजप लेख्दा रैछौ!
Read Full Discussion Thread for this article