Posted by: nepalean November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ल है सप्पैले मेरो संसारमा भेट्टाको कुर पढेकोमा धन्यबाद । अब यि नेता राजा त के देउता भन्दा पनि माथि भए के रे, तेसो भर नेपाली जनता दु:ख गरेर यिनीहरुलाइ दक्षिणा बुझाउछन रमाइलै छ काउन्टर । मेसो परे मैले नि काउन्टर दिनी सोचेको हो, कसरी फाइट चलिच मेसो नै पाको छैन । दादाले झिलीमिली रुखको फुटो टास्दा मेरै मेला अर्नि ठाउको फुटोको याद आओ । काना सुन्नी फुनले आजकाल त देख्न नि थालेच के रे, तेसैको आखाबाट चोरेको ।
Read Full Discussion Thread for this article