Posted by: Birkhe_Maila November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लौ "होइन त जिम्माल बा" रे?? हन म बुडोले कसरि बुझ्नु हउ तिमेरको कुरा?? अब "होईन त?" भनेसि- हो बाबै हो..... लौ जा त भन्देँ मैले त :) ( मनमनै- कुरो बुझे मार्दिनु!)
Read Full Discussion Thread for this article