Posted by: Birkhe_Maila November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा हा कुम्लेको काउँठर कथा र पुन्टेदाईको जुवा! हा हा हा कति हाँस्नु। बल्ल सबै पढिसकियो! तितौरीलाई जोगाएर म नि अर्को कथा लेखुम भनेओ आफू बगुल्लाको हुलाँ कौवा अस्तो कतै याड्जस (adjust) गराम्न मिले मारिदिनु।तेसैले चुप लाएको फेरि बुडो बड्ता बोलो भन्लान गाम्लेले भनेर नि। यसो निशान्तेओ लपर को फुपुको छोरि र के जाति केरखिट (cricket) खेलेर नाउँलोमा जाने मुन्छेको कथा हाम्रो गाममा आ'र हालेओ भ' म नि कतै अटाम्थेँ हुँला गाँठे! साह्रै जो रमईलो अरेछन गाम्लेहरुले! :)
Read Full Discussion Thread for this article