Posted by: Tyra November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
:D:D:D हा हा हा लौ मार्यो चित्रे नाइस वान्! ए ए कुरा त्यस्तो पो , छट्टु जस्तो देखिदै त थ्यो त्यो अर्को टेबल् मा बस्ने केटो हरे भनेछि ग्वाचे च्व च्व बिचरा फस्या नै रे'छ (पछि न २ जना ले ५०-५० बाडेर लिये कि के थहा )। अब कुम्ले को साथि भएको ले गर्दा कुम्ले ले नै ग्वाचे को त्यो रकम् बिचार् अर्नु पर्यो, पछिभेट्या बेला हितेश् स मिलाउनु के हेहेहे। thanks chitre for your supporting story नत्र या निशान्त् लाइ उडाएर ,मलाइ पैसो तिराउने कुरा हुदै थ्यो ;)
Read Full Discussion Thread for this article