Posted by: Bhunte November 16, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
ब्लु सफ्फैर्, तिम्रो बिजुलि-पत्र पाए । खुशी लाग्यो । when was the last time you were in your home village (not mamaghar) ? Would like to know more about around there. ओह्, त्यो छन छन गर्ने बारान्दी खोला, त्यो रानीघाट दरबार, त्यो गण्डकी, त्यो छेर्लुङ गाउँ । मेरो जागीरे क्यरिएर तिम्रै गाउँ बाट सुरु भाको थियो । Unbelievable that you are here too!
Read Full Discussion Thread for this article