Posted by: Tyra November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हाम्री सुभे दि पनि के भा'कि :p ग्वाचे को पक्ष्ये लिएर, ऐले आ'र मैले तिर्नु रे काम् गर्नि कालु मकै खाने भालु जस्तो कुरो अरेको । त्यो पनि टिका ला' दक्षिना ले :( । (दक्षिना नि दिने बेलाँ एउ पैसो गाइ छाप् दिने आफु) खास् मा कुम्ले ले तिरिसक्या रे'छ ग्वाचे ले झूट् बोल्या रे'छ।
Read Full Discussion Thread for this article