Posted by: Birkhe_Maila November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ए बाबा ठाकुरे!!! लु सकिएन आज नि गर्नु अरेछन गाम्लेहरुले!! पछि बिस्तारमा माथिको खलबल पडेर चाइन्जो मिला'र लेख्नु पर्ला। लु न्वारन स्वारन अर्न एसो अछेता पाति खोजेर ल्याम्न परो। म अइले तर खोरिया सम्म पुएर आम्छु, तिमेरु बस्दै अर। तर के भर् आफु आ' ट्याममा चरो मुसो कोइ हुन्न चौतारिआँ। एक्लै फत्फताओ अनि सुरुवाल टक्टक्याम्दै हिनो..एइ चाल भैरा'छ गोडा तिन-चारेक दिन देखुन। हरिशरणम्!
Read Full Discussion Thread for this article