Posted by: usofa November 16, 2006
अर्का को भलो नचिताउने हामी नेपाली
Login in to Rate this Post:     0       ?        
अर्का को भलो नचिताउने हामी नेपाली । निक्कै खुशी भए होलान अर्का को कमाइ खाने भाडो खोसेर । जे होस् यहाँ त थुप्रै होलान who cares ! भन्ने तर अर्का को खुट्टा तानेर उनिले के पए त्यो उनिलाई नै थाहा होला । - http://www.mysansar.com/?p=1043#more-1043
Read Full Discussion Thread for this article