Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ओह्हो! हाम्रो पून्टे दाई त कति हिरो देखिनुभा' ल पाल्पाली ढाका टोपीमा! यो अस्तिको आईतबारको मेमोरियल पिरोगिराम (programme) मा हो पून्टेदाई? ईन्डिया चाइना ईन्ष्टिच्यूटमा नेपाली पून्टेदाईको सन्सनीपूर्ण भाषणले तालीको गडगडाहट ल्यायो होला!
Read Full Discussion Thread for this article