Posted by: EmeraldCity November 16, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
Blue Sapphire लाई त मैले चिने-चिने, देखे-देखे जस्तो लाग्यो। तिम्रो दुइटा दिदी छन् होइन त? त्यो कराते सिकाउने मान्छे त माहा छूचो थियो। कराते सिक्दा एक पटक मालाइ लाठिले सुम्ला बस्ने गरेर हिर्काको छ। अनि तिम्रो ममि चै महिला सेवा बारेमा काम गर्नुहुन्छ। यदि मैले भनेको ठिक् हो भने तिम्रो थर बस्याल हो।
Read Full Discussion Thread for this article