Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा हा! पून्टे दाईको counter कथा नि दामी गयो ल! लास्टमा आएर पो बल्ल बुझिरा'को, अगाथा कृष्टीको उपन्यास भन्दा नि सस्पेन्स रैछ। :D :D बिचरा निशान्तलाई चैं खूब उडाए गाम्लेहरूले। गाम्लेहरूको कल्पना शक्तिलाई चैं मैले माने बा! ए पून्टेदाई चौतारी जमघटको फोटू चौतारीमा टाँस्न नभुल्नुहोला है!
Read Full Discussion Thread for this article