Posted by: Nepal ko chora November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हरु, हन कति धेरै गाम्ले हरु आइ पुगिसकेका आज त एका बिहानै ओहो। लु नया मुन्छे लाइ मेरो पनि स्वगतम फूल को माला लाइदेर चाइनि जो। हन हाम्रो मिस पुनि कस्तो अल्छि भको आज्काल। नया बिध्यार्थीहरु लै रोल नम्बर नि देको हैन अहिले सम्म। लु मिस को सट्टा मा म नि दिन्छु रोल नम्बर हरु। हरि (Hetterika) : २३ आस्था (Aastha) : २४ गुरु (Guru Dev): २५ अब देखि हाजिर गर्दा आफ्नो आफ्नो रोल नम्बर सम्झेर हजिर गर्नु है त। अनि चित्रे नय बिध्यार्थी हरु को नाम हजिर कपीमा चढाइ देउ है त, तिमि नै हो क्यारे यह को हजिर कपी update गर्ने मुन्छे। रोल नम्बर २१ नेप्चे एस मिस
Read Full Discussion Thread for this article