Posted by: gurudev November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हो हो चित्रेजी, मै लाटो परेनी । काला अक्छर भैंसी बराबर, नील अक्छर अकास् बराबर । मैले ध्यान दीएर बढीनछु । अनी साची चित्रेजी, यो चौतारीको नरन्को नाम चै कसरी पाहीन्छ हँ? कुनै दक्छीना चढाउनु पर्छ की, आफैले दीनेकी? माफी पौ है, म चै अली अली नया परे, र फेरी मसँङ चौतरीको सबै पृष्ट पढ्ने समय पाहेकै छैन। म पड्छु तर बीस्तरै बीस्तरै, आराम् सङले। हतार् गर्नु हुदैन, यो आखीर् चौतरीनै हो।
Read Full Discussion Thread for this article