Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
गुरूदेव, म चैं बेलाइत भन्दा पश्चिमपट्टीको टापूको दमौली(dublin) भन्ने गामबाट हुँ।मेरो चौतारीको नाम चैं चित्रे हो। पहिलो पेजमा सप्पै चौतारीबासीहरूको username र चौतारीको नाम लेखिएको छ, त्यो हेर्दा हजूरलाई सजिलो पर्थ्यो कि भन्ने लाग्छ मलाई । नमे, सान्नानी, कुम्ले लाई जदौ।
Read Full Discussion Thread for this article