Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ए ठूली, मैले तिमीलाई कसरी भुल्न सक्छु, सम्झिरहन्छु दिन रात साझा चौतारीको वरिपरि ढकमक्क फुल्ने तिमी फूल भए म पात मिसले भने झैं तिमीलाई नै खोज्छु, म यो भन्छु राखी छातीमा हात कुम्लेलाई पनि थाहा भैहालेछ, मेरो दिनचर्या र भित्री मनको बात :P ;)
Read Full Discussion Thread for this article