Posted by: CaMoFLaGeD November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ए ठुली!! के भनेकी तिमीले हाम्रो चित्रेलाई? चित्रेले तिमीलाई बिर्सियो रे?? त्यस्तो हुनै सक्दैन हिजो दिउँसो १२ बजे तिमीलाई सम्झेको थियो, खाना खाएको बेला, ठुलीले खाना खाइन कि खाइनन् भनेर, तिमी कफी पिउनै ब्यस्त थियौ। त्यसपछि उस्ले बेलुका समुन्द्रको तिरमा बसेर सुर्यास्त हेर्दा तिमीलाई सम्झेको थियो, तिमी छाता ओढेर लन्च खान जादै थियौ। राती सपनामा नि देखेको थियो, त्यो बेला तिमी टिभीमा नयाँ नयाँ गानाहरुको भिडियो हेरिरहेकी थियौ। अब मलाई थाहा छैन है त्यो सबै गरिरहेको बेला तिमीले चित्रेलाई सम्झिरहेकी थियौ कि थिएनौ तर उस्ले चाँहि खूब सम्झेको थियो। मलाई त चित्रेले सबिस्तार भनेको भएर मात्र उस्को कुरो थाहा भाको। :पि चौतारीमा नयाँ आउने गुरुदेवलाई स्वागत छ है!! नमे अभियन्ता के छ यार!! के छ सान्नानी हाल्खबर् ?
Read Full Discussion Thread for this article