Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ठूली, मैले तिमीलाई कहाँ बिर्स्या छु र? चौतारीमा आउने बित्तिकै तिमीलाई नै खोज्छु ।;) नपत्याए अरू गाम्लेहरूलाई सोध न। लौ गाम्ले हो, आज नि कथा, प्रति-कथा, कविता, दोहोरि-तेहरि-अनेकथरि कविता, गीतहरू जाओस् न त।:)
Read Full Discussion Thread for this article