Posted by: Pretty November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
मिस्, ग्वाचे, यामे, दादा, कुम्ले ब्रो, चित्रे, ठुली, हरि अनि गुरुदेवलाइ जदौ टक्र्याए है । हा हा हा!! ग्वाँचे, क्या बोर भएछ नि! कुन चाँहि मोराहरु रे'छन् त्यस्तो अर्नी? एक एक लाई समात्नुपर्छ। :पि नाइस् वन्!!!
Read Full Discussion Thread for this article