Posted by: gwanche November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
यामे, दादा, कुम्ले ब्रो, चित्रे, ठुली, हरि अनि गुरुदेवलाइ जदौ टक्र्याए है । .......................... लौ है केटाहरु ति मोराहरुलाइ त समाउनै पर्छ, त्याँ माथि त बताउनै बिर्से, त्यो २२३९ रुपैयाँ त साउले मेरो तलबबाट कतिहाल्यो नि, कसरी गाम आइपुगे मुलाइ मात्रै था'छ्, मौका मिले बताम्ला कुनै दिन्! .......................... तेइ त भन्या मिस् म त फिर्ता आए, यसपाली छैठौ चोटि ट्राइ मार्नु परो, एक न एक चोटि त कसो ननिस्केला मेरो लमबर नि गोर्खापत्राँ, प्रिन्ट मिस्टिक नभइकन्! .......................... अनी गुरुदेव्, स्वागत छ चौतारीआँ, चित्रेले भन्या जस्तै बेला बेलाँ आइ रहनुपर्छ है । तपाईं त कम्प्युटर सफ्टवेरसँअ खेल्न खतरा हुनुहुन्छ भुन्ने सुनियाथ्यो, यस्सो चौतारीआँ स्थाइ रुपाँ बसे हामीलाइ नि सहयोग हुन्थ्यो! .......................... ठुली हाम्ले चाँही बिर्स्या छैनौँ है !
Read Full Discussion Thread for this article