Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हरीतालिका, मास्टर्नी दिदीलाई शुभप्रभात! गुरूदेव, नमस्ते! चौतारीमा तपाईलाई स्वागत छ।एकैछिन विश्राम मात्र हैन, ट्याम ट्याममा आउँदै गर्नुहोला। अनि तपाई त दमक गाउँ (Denmark) तिर हुनुहुन्छ जस्तो लाग्यो, हैन र?
Read Full Discussion Thread for this article