Posted by: world_map November 16, 2006
Login in to Rate this Post:
0
?
ए ठूल्नानी, के छ हालखबर? धेरै दिनपछि भेट भो तिमीसँग। हुन त म बिजी थिएँ, हिजो साँझदेखि अलि फुर्सद भो। यो विकेन्ड कसरी मनाउने पिलान छ?