Posted by: uptowngal November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू! हा हा! ग्वाँचेले हसायो।अचेल प्रति-कथा (counter story) हाल्ने चलन आउन थालेछ चौतारीमा। तितौरीको कथा अनि अस्तिको कुम्लेको तितौरीको लागि प्रति-कथा पनि रमाईलो थियो। ग्वाँचेको friendship band (मित्रताको पासो? :P) पनि गजबको थियो। :P
Read Full Discussion Thread for this article