Posted by: Amazing November 16, 2006
Kusume Rumal
Login in to Rate this Post:     0       ?        
COMPLETE VERSION मायाको बारिमा प्रीतिको फुल सङगालि राखेको कुसुमे रुमाल कुसुमे रुमाल् कुसुमे रुमाल यो बनको गोरेटोमा पछ्योउरि कसको अल्झेछ नया चोट लागेको होइन, पुरानो घाउ बल्झेछ बिहानिको शितको थोपा, पातले बोके जस्तो मायलुको माया बोक्ने कुसुमे रुमाल्, कुसुमे रुमाल् बैषालु मनले मेरो सपन सजायछ मुटु मेरो सानो, माय ठुलो पालेछ पहाडको आसु बोकि , खोला बगे जस्तो मयालुको आसु बोक्ने, कुसुमे रुमाल मायाको बारिमा प्रीतिको फुल सङगालि राखेको कुसुमे रुमाल कुसुमे रुमाल् कुसुमे रुमाल लाहुरे दाइले बिदा लियो सानो रेल चढेर, कान्छि नानि रुन्छिन् सम्झना कोसेलि लियर, भाग्य भय भेटौला बिदामा अर्को साल नभय सम्झनालाइ कुसुमे रुमाल --------------------- ल अब यो गितलाइ भाका हालेर। राम्रो सङग गाउनु पर्छ है अनि Youtube Video बनायर पोस्ट गर ल, हामि पनि हेरु न
Read Full Discussion Thread for this article