Posted by: Amazing November 16, 2006
Kusume Rumal
Login in to Rate this Post:     0       ?        
लाहुरे दाइले बिदा लियो सानो रेल चढेर, कान्छि नानि रुन्छिन् सम्झना कोसेलि लियर, भाग्य भय भेटौला बिदामा अर्को साल नभय सम्झनालाइ कुसुमे रुमाल मायाको बारिमा प्रीतिको फुल, केटा- प्रीति होइन पिरतिको फुल केटि- मायाको बारिमा पिरतिको फुल केटा-अ ह सङगालि राखेको कुसुमे रुमाल
Read Full Discussion Thread for this article