Posted by: gaalab November 15, 2006
Login in to Rate this Post:
0
?
मायाको बारीमा आलु र पिंडालु,
पालेर राखेको ढाडे बिरालु
ढाडे बिरालु, ढाडे बिरालु
आज बिहान माली गाईको दूधै चोरेर खाइदेछ
दूध मात्रै खाएको हैन, ठेकामा जुठो लाइदेछ
लठ्ठी भए त्यै लठ्ठी टिपी ठहरै मारिदिम् जस्तो
वाक्कै पार्यो मायालु ढाडे बिरालु
ढाडे बिरालु, ढाडे बिरालु
:D
Jawos jawos aru pani jawos....
:)