Posted by: Birkhe_Maila November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
जदौ! राम्रो कथा हालेउ ग्वाँचे! ए राता मकै! हन गर्न सम्म रमईलो अरेछन गाँठे गाम्लेले आज चौतारिआँ! हिजोको चौतारि खोज्दै हिनेओ त मेरिबास्सै, तो सके'र सान्नानीले अर्को बना'र ह्याँ नि हुन सम्म भैसकेछ! को को छ अइले गाममा???
Read Full Discussion Thread for this article