Posted by: Yahoooooo November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
पहिलो गेस नै बिग्रेछ अध्यारोमा तिर हान्दा अर्कै पो परेछ झिलिमिलि अगाडि लाइन देख्नी किन हो किन पछडि हेर्नै मन नलाग्नी कति हो कति किनेका चिट्ठा हात उचाले जस्तो छ भन्दै किन्दिन अबता
Read Full Discussion Thread for this article