Posted by: Tyra November 15, 2006
Login in to Rate this Post:
0
?
यत्ति जना को आखा
त्यो लटरि मा लागेसि
कसरि पर्थ्यो अब
लागि हाल्यो नि अबासि
पुन्टेदा लुकाइहाल्नुस् है नम्बर् चाहि
गर्दैछन् है जासुसि
आइडिया दिने बुइनिलाइ
आधा रकम् लटरि परेछि :p