Posted by: hetterika!! November 15, 2006
Login in to Rate this Post:
0
?
हा हा हा हा,
पुन्टेदाइको लोटरी, यामेको जासुसी
सियोरै पर्छ एकदिन त, किन्या किनेइ गरेसी
मलाई नि दिनपर्च है अलिकति, त्यो चिठ्ठा परेसी
ल जा माग्दें मैले, के गर्ने लाजै पचेसी