Posted by: Yahoooooo November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
पुन्टेदाइको लोटरी बर्षौँ गयो तिनलाइ नपरी किन्छु भन्ते झल्किने मनिटर लोटरि त्यो परेसि जे गरेपनि परेन तिनिलाइ के गर्नु खप्परै तेस्तो भएसि अझै पनि आशा त मारेका छैनन् इन्टरनेटको फेभराइटमै लोटरि साइट राखेछन् दिनदिनै साइट घुम्दछन् पुर्पुरोमा हात राखि धिकार्छन् दिनदिनै टाउको मुसार्दा कपाल सबै झारेछन्.....................
Read Full Discussion Thread for this article