Posted by: CaMoFLaGeD November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
न भन न सान्नानी मलाई त्यत्ति सार्हो बिग्रेको कम्प्युटर त हाम्ले बनाइदिनै पर्यो! समिधाकी फुपुकी छोरीलाई उहि दिन भेट्या हो अरु त होइन त्यो ड्रेसलेमात्र भिलेन खेल्या हो!! उ त्यहाँ हेर न हरितालिके कस्तो कराको मैले कम्प्युटर बनाउँछु भन्दा उ किन डराको! तिम्रोपनि बिग्रेको भए तिम्राँ नि आउँछु एकछिन डिस्टर्ब नगर म उनको कम्प्युटर बनाउँछु!! "ह" वा "छ" बाट
Read Full Discussion Thread for this article