Posted by: EmeraldCity November 15, 2006
Login in to Rate this Post:
0
?
Ponga,
फूलबारी स्कूलको रजत जयन्तिको निकै हल्ला सुनियो। म र मेरा दुइ साथिहरू मिलेर जाने सल्लाहा भयो। मन्छेहरू निक्कै आएका थिए। तलको खेलकूद खेल्ने चौउर भरि मन्छेहरूले भरियो। कार्येक्रम शुरू भयो। नाटक पनि सार्हे राम्रो थियो। नाटक त अँशबन्डाको बारेमा थियो क्यारे। केटि बनेर खेल्ने केटाले रातो पछौउरा ओढेर बढार्दै थियो। झिलेले झिलेले, आयो आयो झिलेले भनेर नाच्ने मान्छे त सार्है राम्रो नाच्यो।
प्रोग्राम त रमाइलो भयो तर तेति बेलै पिसापले चाप्यो। येता उता हेरेको, अंध्यारोले केहि देखिएन। फेरि जतासुकै मान्छे मात्रै बसेक थिए। बाहिर गयो भने पनि फर्किन नसकिएला भन्ने डर। एसो विचार गर्दा, जाँए लाको थिम्। हाम्रो पालो साइडबाट हात छिराएर, फुत्त बाहिरनिकालेर बसेका ठांउमै दिइयो। अरूले सुन्लान भनेर, सकेसम्म भुइँतिर जोतियो। अनि अलि पर पर सर्यौ। हाम्रो छेउमा बस्ने केटिहरूले त "ओहो किन चिसो भाको" भन्दै थिए। तेस्तै गरि गरि प्रोग्राम पनि सकियो।
तेति बेला सम्म रातिको ११:०० बजेको हुँदो हो। घर जाने भनेर हिड्यौ। वलिङ्को मोड सम्म आइपुगियो। घर जान टाढा थियो। तेस् मथि पनि खोलाको बाटो। दोख् र मसानको निक्कै डर लाग्यो। यसो विचार गर्दा, तेतै कतै सुतने विचार गर्यौ। येता उता हेरेको, सिमेन्ट्ले बनाएको चौपरि देख्यौ (त्यो चौपरिको आडमा एक पटक् महेष मिष्ठान्न भन्डार खोलेको थियो)। भारि बिसौने र बस्ने ठाउंको तल कोप्चेरो थियो। कसैले देखला भन्ने डरले हामिलाइ तेहि ठाउं उपयुक्त लाग्यो।
निकालेर बसेका ठांउमै दिइयो। अरूले सुन्लान भनेर, सकेसम्म भुइँतिर जोतियो। अनि अलि पर पर सर्यौ। हाम्रो छेउमा बस्ने केटिहरूले त "ओहो किन चिसो भाको" भन्दै थिए। तेस्तै गरि गरि प्रोग्राम पनि सकियो।