Posted by: Nepal ko chora November 15, 2006
Login in to Rate this Post:
0
?
राम्रै छ त मेरो मा त
न त छ कबिता पुच्छर जस्तो
पुच्छर हुने हरु को त,
पर्यो होला स्क्रीन नै सस्तो
स्क्रीन नि आधा भयो रे लौ न
कम्पुटर चलाउने मुन्छे झन कस्तो
:P
त बाटा