Posted by: hetterika!! November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लौ न नि , यहाँ त नया चौतारी बनायेर सान्ननीले उधुम गरिसकिचन, आफुलाई भने चियाउने सम्मनि फुर्सत् भा हैन, गूड् जब सान्नानी ग्वाँचेको कथा पुरानै रैछ, तर फेरि पनि पढें, फेरि राम्रो ला'गो! लौ जम्मै लाई जदौ, गीत् बनाम्दै गरौँ है
Read Full Discussion Thread for this article