Posted by: Poonte November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
"न" बाट? न त पिर भो झरेको कपालको न नै शोक मनाउँछु चिल्लेको खप्परको मेरो त बिहे भइसक्यो, गाँठे! तिम्रो पो सिनित्तिएला बरै, पर्नु अगावै अघि बिहेको चक्करको!
Read Full Discussion Thread for this article