Posted by: ratobhaley November 15, 2006
बुझाइदिनुस् न Plz
Login in to Rate this Post:     0       ?        
श्री ५ लाई तह लाईयो, तर त्यतीले पुग्दैन – श्री ५ को अन्त्यस्टी गर्नै पर्छ। गर्नै पर्छ! गर्नै पर्छ! त्यतीले नि पुग्दैन। समाजका अन्य सामन्तवादमा अडिग वर्ग, राजनैतिक या सामाजिक श्रेणीहरुलाई पनि भग्नावशेशको बाटो देखाउनु पर्छ। देखाउनु पर्छ! देखाउनु पर्छ! कसैको जात, कुल, गोत्र, लिंग, वर्ग, या उनको जो कोहीसंग सम्बन्धमा होईन, उनको कर्म र प्रत्यक्ष योगदानको आधारमा मात्र उनलाई सम्मान् गरिनु पर्छ। गरिनु पर्छ! गरिनु पर्छ! सबैले झ्यालबाट मुत्नै पर्छ मुत्नै पर्छ ! मुत्नै पर्छ! सबैले गू खानै पर्छ खानै पर्छ! खानै पर्छ!
Read Full Discussion Thread for this article