Posted by: Tyra November 15, 2006
Login in to Rate this Post:
0
?
ठुल्नानि ,सान्नानि र हरि को अन्ताक्षरि हा.हा..हा खै किन नगा' हो अरुले। म थप्दिम् है -
ड बाट डाडु क कुचो
एउटा थियो डाडु अर्को कुचो :p
च बाट अब.....
ए सान्नानि तिमि नै बनाउन चौतारी ,हाम्ले नदेख्या हो र तिम्ले अस्ति फुटा फ्रेम् बना'को।