Posted by: Poonte November 15, 2006
Login in to Rate this Post:
0
?
मायालुको घर जानै बाँकी छ ... जवानी त भर्खर शुरु भै रा'छ...बिचरीको! के को अईले नै बुढेसकाले घर्म अर्न भन्छौ उसलाई, दीपे? :p
तर कोई न कोईले त बनाम्नै पर्नि हो के रे। ईन्जिनेर सापहुर थुप्रै हुँदो चौतारिआँ, लौ न! कि सर्भे गर्दै जुग बिताम्नि ठग ईन्जिनेरहुर परे?